निगरानी टाइम्स
शरणार्थी च्यालेन्ज कप :आयोजक युथ फेडेरसन फाइनलमा प्रवेश
माघ १२ गते, पथरी । मोरङको पथरीशनिश्चरे स्थित भुटानी शरणार्थी शिविरमा जारी ‘पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रित शरणार्थी’ फुटबल च्यालेन्ज कपको आइतबार भएको खेलमा टेन नवोदय पराजित गर्दै आयोजक युथ फेडेरसन क्लब(वाइएफसी) ‘ए’ प्रवेश गरेको छ । खेलमा…

