निगरानी टाइम्स
हाजिरीजवाफ प्रतियोगितामा बालजगत इङ्लिस स्कुल प्रथम
कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले ६७ औं विश्व कुष्ठरोग दिवसको अवसरमा अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ । आइतबार भएको अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगितामा वडा नं. –४, को बालजगत इङ्लिस स्कुल प्रथम भएको छ ।…

