निगरानी टाइम्स
लेटाङ नगरको वित्तिय अवस्था सार्वजनिक, १५ करोड बढी बजेट घाटा हुने
बैशाख १८ गते, लेटाङ । मोरङको लेटाङ नगरपालिकाले नगरको वर्तमान वित्तिय अवस्था सार्वजनिक गरेको छ । संघीय सरकारबाट बजेट कम आएको र नगरको आन्तरिक आम्दानी समेत घटेकाले नगरले पत्रकार सम्मेलनको आयोजना गरी यथार्थ बजेट सार्वजनिक गरेको…

