निगरानी टाइम्स
पत्रकार जम्नेलीसहित तीन जना सि.एम.कन्दङ्वा स्मृति कोषद्वारा सम्मानित
चैत्र ३० गते, पथरी । मोरङको पथरीशनिश्चरे—१ मा स्थापित सि.एम.कन्दङ्वा स्मृति कोषद्वारा नेपाली भाषा, साहित्य संगीत र पत्रकारिता क्षेत्रमा कार्यरत तीन जनालाई नगदसहित सम्मानित भएका छन् । पथरीशनिश्चरे—१ स्थित एभरेष्ट अंग्रेजी आवासीय माविद्वारा सञ्चालित कोषले बुधबार…

