राष्ट्रिय
दुई पालिक जोड्ने डाँस खोलामा पुल निर्माणका लागि स्थलगत निरीक्षण
४ भदौ, मोरङ । स्थानीय पूर्वाधार विकास विभाग काठमाडौंका इन्जिनियर तथा पथरी शनिश्चरे नगरपालिकाका प्राविधिक टोलीले कानेपोखरी–पथरी शनिश्चरे पालिका जोड्ने डाँसखोलामा पक्की पुलको लागि स्थलगत निरीक्षण गरेको छ । टोलीले पथरी शनिश्चरे– ८ को बिसबिघे –कानेपोखरी–४…

