संस्कृति
चाम्लिङ राई भाषाको पुस्तक सुनाखरी माविलाई हस्तान्तरण
२७ भदौ, पथरी । पथरी शनिश्चरे—१, स्थित सुनाखरी माविलाई चाम्लिङ राई भाषाको पुस्तक हस्तान्तरण गरिएको छ । चाम्लिङ राई भाषाको पुस्तक नगर प्रमुख मोहनप्रसाद तुम्बापो, नगर शिक्षा शाखा प्रमुख नवीन खुलाल, १ नं. वडा अध्यक्ष भीमकुमार…

