स्थानीय
कार्यविधि निर्माणका लागि अन्तरक्रिया
माघ १५ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर भित्रका श्रमिक सघ संगठनका पदाधिकारीसँग विधायन समितिले अन्तरक्रिया सम्पन्न गरेको छ । अनौपचारिक श्रमित हित व्यवस्थापन कार्यविधि निर्माणका लागि अन्तरक्रिया गरेको हो । समितिका संयोजक डम्बरबहादुर चेम्जोङको अध्यक्षतामा…

