मुख्य खबर
वडा नं. ४ को वार्षिक कार्य प्रगति विवरण सार्वजानिक
साउन १६ गते, पथरी । मोरङको पथरीशनिश्चरे–४ नम्वर वडा कार्यालयले गत आर्थिक वर्ष ०७६÷७७ को कार्यप्रगति विवरण सार्वजनिक गरेको छ । वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले पत्रकार भेटघाट कार्यक्रममार्फत आर्थिक वर्ष ०७६÷७७ मा वडागत सिलिङका रुपमा प्राप्त १…

