मुख्य खबर
पथरीको ओम सियार जम्बुलिङ बज्र गुम्बामा ७ दिने धार्मिक कार्यक्रम हुर्दै
२६ कार्तिक, पथरी । पथरी शनिश्चरे १० स्थित ओम सियार जम्बुलिङ बज्र गुम्बामा सात दिने बौद्ध धर्म परम्परा अनुसार एकहप्ता धार्मिक कार्यक्रम हुने भएको छ । ओम सियार जम्बुलिङ बज्र गुम्बाले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै…

