मुख्य खबर
अखिल क्रान्तिकारी मोरङमा सरोज किराती निर्वाचित
२४ भदौ, विराटचोक । माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को १६ औं मोरङ जिल्ला अधिवेशनबाट सरोज किराती निर्वाचित भएका छन । आइतबार सुन्दरहरैचा स्थित विराटचोकको उद्योग वाणिज्य संघको हलमा निर्वाचन सम्पन्न भएको थियो ।…

