मुख्य खबर
पथरीमा कोशी टप्पु जग्गा सट्टाभर्ना समस्या सम्वन्धी छलफल
८ साउन, पथरी । कोशी टप्पु जग्गा सट्टाभर्ना समस्या सम्बन्धि निकास दिन पथरी शनिश्चरे नगरपालिकाले दलहरुसँग छलफल अघि बढाएको छ । मंगलबार नगरपालिकामा नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा वृह्रद छलफल भएको हो । छलफल कार्यक्रममा…

