राष्ट्रिय
६१ औँ अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवसमा प्रभातफेरी सम्पन्न
८ चैत्र, मोरङ । ६१ औँ अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवसका अवसरमा कानेपोखरी गाउँपालिकाको आयोजनामा प्रभातफेरी तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । “श्रम अनुसार विभेद होइन, सम्मान गरौँ” भन्ने मूल नारासहित आयोजित कार्यक्रमका…

