राष्ट्रिय
कानेपोखरीमा सरकारी र निजी जग्गा अतिक्रमण गर्नेको विवरण संकलन गरिँदै
१६ वैशाख, कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र भएका सरकारी, सार्वजनिक तथा निजी जग्गा अतिक्रमण गर्तेको विवरण संकलन प्रक्रिया सुरु गरेको छ । तीन दिन भित्र जिल्ला प्रशासन कार्यालय मोरङले विवरण निर्देशन उपलब्ध गराउन पत्रचार…

