समाचार
वडामा तीन महिने ढाकातान तालिम सुरु
फागुन २० गते, पथरी । मोरङको पथरीशनिश्चरे –१० मा महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्धेश्यले आजबाट तीन महिने ढाकातान तालिम सुरु भएको छ । चौकीडाँडामा सञ्चालित तालिमको नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले उद्घाटन गर्दै घरमै बसेर छोराछोरीलाई स्याहार्दै…

