समाचार
क्यान्सर पीडित मानबहादुरलाई मलेसियाबाट आर्थिक सहयोग
बैशाख २ गते, रमाइलो । मोरङको कानेपोखरी–६ स्थित प्रणामि डाँडाका क्यान्सर पीडित मानबहादुर तामाङको उपचारको लागि उजज्वल भविश्य बाल समूहले आर्थिक सहयोग जुटाई रकम हस्तान्तरण गरेको छ । ६० वर्षीया तामाङलाई थप उपचारको लागि विहिबार एक…

