समाचार
पथरीशनिश्चरे नगरको ४ वटा वडामा राहत वितरण सम्पन्न
चैत २४ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगरका ४ वटा वडामा दैनिक ज्यालामजदुरी गर्नेका लागि राहत वितरण गरेका छन् । कोरोना भाइरसको संक्रमण रोक्न गरिएको बन्द (लकडाउन) का कारण बढी समस्यामा परेका दैनिक ज्यालामजदुरी गर्नेका…

