समाचार
राहतको लागी वडाका जनप्रतिनिधिहरुले एक महिनाको तलब दिने
चैत २१ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका स्थित वडा नं. २ को जनप्रतिनिधिहरुले १ महिनाको तलब राहत वितरणको लागी दिने निर्णय गरेको छ । कोरोना भाइरसको कारण देश लकडाउन भएको धेरै दिन भएपछि दैनिक ज्यालादारीमा…

