समाचार
२७ वटा सुरक्षा होडिङ बोर्ड पथरी प्रहरीलाई हस्तान्तरण
पथरी । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शान्ति सुरक्षाको जनचेतनाका लागि पथरीशनिश्चरे नगरमा सचेतना होडिङ बोर्ड राख्ने काम सुरु गरेको छ । मंगलबार इप्रका पथरीमा वर्डलिंक कम्यूनिकेशन् र पथरी अस्पतालले तयार पारेको सचेतनामुलक होडिङ बोर्डको एक…

