समाज
सिक्किमको पूर्व मुख्यमन्त्री चाम्लिङलाई काठमाडौमा स्वागत
काठमाडौ । किरात राई यायोक्खा केन्द्रीय समितिले आयोजना गरेको यले नयाँ वर्षको उत्सव तथा सम्मान कार्यक्रममा सहभागी हुन सिक्किमको पूर्व मुख्यमन्त्री डा. पवन चाम्लिङ राईलाई काठमाडौ आइपुगेका छन । कार्यक्रमको प्रमुख अतिथी प्रदेश १ को मुख्यमन्त्री…

