समाज
सुकुम्बासी परिचय–पत्रको नाममा अवैध रकम असुले कारबाही गर्ने –मेयर राई
पथरी । सुकुम्बासी सम्बन्धी समस्या सामधानको नाममा विभिन्न संर्घष समिति गठन गरी सुकुम्बासीको नाममा अवैध रकम लिएमा कानूनी कारवाही गरिने मोरङ पथरीशनिश्चरे नगरपालिकाका मेयर दिलिपकुमार राईले बताएका छन् । नगरपालिकाको एक विशेष बैठकमा मेयर राईले सो…

