समाज
मुख्यमन्त्रीको उपस्थितमा कानेपोखरीमा २३औँ राष्ट्रिय धान दिवस मनाइने
१४ असार, मोरङ । कानेपोखरी गाउँपालिकाले कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कुमार कार्कीको उपस्थितमा असार १५ गते २३औँ राष्ट्रिय धान दिवस कार्यक्रमको आयोजना गर्ने भएको छ । कानेपोखरी–३ स्थित लिला कृषि तथा पशुपालन उद्योगको परिसरमा धान रोपाईँ गरेर…

