समाज
पाँचौं राष्ट्रिय सिएच आईटिएफ च्याम्पियनसिपमा मोरङले जिते १५ पदक
२० जेठ, मोरङ । बागलुङको निसीखोलामा समापन भएको पाँचौ राष्ट्रिय सिएच आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा मोरङ जिल्लाले १५ वटा पदक जितेको छ । बागलुङ सिएच आईटीएफ तेक्वान्दो संघको आयोजनामा निसीखोला गाउँपालिका–२ जुग्जाखोलामा आयोजित प्रतियोगितामा स्पाईरिङ तथा प्याट्न…

