निगरानी टाइम्स
नगरमा सुकुम्बासीहरुको विवरण र तथ्याङ्क संकलन कार्यालय स्थापना
पुस २७ गते, पथरी । भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास आयोग अन्तर्गत नगरको बसोवास विवरण र तथ्याङ्क संकलन इकाई कार्यालय सोमबार उद्घाटन भएको छ । आयोगका केन्द्रीय सदस्य गोपाल गुरागाईंले अन्तरक्रिया कार्यक्रमसँगसँगै नगरको इकाई…

