निगरानी टाइम्स
झोलुङ्गे पुलले दुई पालिकाको सम्बन्ध अझ घनिष्ठ हुने–मेयर राई
माघ ४ गते, कानेपोखरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाका मेयर दिलिप कुमार राईले दुई पालिका जोड्ने यो झोलुङ्गे पुलले पथरीशनिश्चरे र कानेपोखरी गाउँपालिकाबासीको मित्रता अझ घनिष्ठ हुने बताएका छन् । कानेपोखरी–६ र पथरीशनिश्चरे –९ जोड्ने डाँसखोलामा झोलुङ्गे…

