निगरानी टाइम्स
गाउँपालिकाद्धारा दुईवडामा राहत वितरण
पुस २१ गते, रमाइलो । मोरङको कानेपोखरी गाउँपालिकाले गाउँपालिकाको दुई वडामा विपन्न वर्गका दुई घर परिवारलाई राहत वितरण गरेको छ । गाउँपालिकाका उपाध्यक्ष राजमती इङ्नामको नेतृत्वमा प्रमुख प्रशासकिय अधिकृत गायत्र श्रेष्ठ, अधिकृत गोविन्द फुयल, गाउँपालिकाका प्रवक्त…

