निगरानी टाइम्स
पथरीको १४ बर्षीय बालिका अपहरणको आरोपमा दुईवटा एम्बुलेन्स सहित ३ जना व्यक्ति पक्राउ
भदौ २१ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरका १४ बर्षिय बालिका अपहरण गरेको अभियोगमा दुईवटा एम्बुलेन्स सहित तीन जना व्यक्तिलाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरीशनिश्चरे –८ स्थित विपते चोक…

