निगरानी टाइम्स
राष्ट्रिय बाल दिवशको अवसरमा ह्विल चियर वितरण
भदौ २९ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले राष्ट्रिय बाल दिवशका अवसरमा अपाङ्गता भएका १ जना बालकलाई ह्विल चियर वितरण गरेको छ । करुणा फाउण्डेशनको प्रदेश तथा नगरपालिकासँगको साझेदारीमा समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम अन्तर्गत ह्विल चियर…

