निगरानी टाइम्स
विदेशबाट नेपाल आएर सिधैं घरपुगेका एक महिलालाई क्वारेन्टाइन ल्याइयो
भदौ २५ गते, पथरी । विदेशको दुबैईबाट काठ्माडौं हुदै सिधैं घर गएका एक महिलालाई कानेपोखरी गाउँपालिकाले जनसेवाको क्वारेन्टाइनमा ल्याएका छन् । बुधबार गाउँपालिका उपाध्यक्ष राजमती इङ्नाम, क्वारेन्टाइनका संयोजक तथ वडाध्यक्ष खड्ग बस्नेत र स्वास्थ्यकर्मी सहितको टोलीले…

