निगरानी टाइम्स
पथरीशनिश्चरे नगरको सवै वडामा अनुगमन
भदौ ७ गते, पथरी । मोरङको पथरीशनिश्चरेमा समुदायस्तरमा कोरोना देखिएपछि अस्पताल र औषधि पसल बाहेक हिजोबाट सम्पूर्ण वन्दको आव्हान गरेपछि नगरपालिकाले आज बन्दको अवस्थाका बारेमा अनुगमन् गरेको छ । नगर उपप्रमुख, समन्वय समिति सदस्य एवम् नगर…

