निगरानी टाइम्स
पराजुलीको मृत्यु प्रकरण : संकास्पद ५ जना बयरवनबाट पक्राउ
सांङ्केतीक तस्विर भदौ ११ गते, पथरी । पराजुलीको मृत्यु प्रकरण संकास्पद भएपछि इलाका प्रहरी कार्यालय पथरीले मोरङको कानपोखरी –४ का ५ जनालाई पक्राउ गरेको छ । उनिहरुलाई विहिबार विहान वयरवनबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा…

