निगरानी टाइम्स
नगरका विभिन्न वडामा फलफुलका विरुवा वितरण
साउन २१ गते, पथरी । शरणार्थी सम्वन्धी राष्ट्रसंघीय उच्चायोग ( यूएनएचसीआर) को सहयोगमा लुथरन विश्व फेडेरेशनले मोरङ र झापाका भूटानी शरणार्थी प्रभावित क्षेत्रमा फलफुलका विरुवा निःशुल्क वितरण गरेको छ । मोरङको पथरीशनिश्चरेका विभिन्न वडाका लागि १…

