निगरानी टाइम्स
नगरमा पहिलो चरणको थप राहत वितरण सम्पन्न
बैशाख १७ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा दैनिक ज्याला मजदुरका लागि भौकै वस्नु पर्ने अवस्था सिर्जना नगर्न नगरपालिका कार्यालयले थप राहत वडा कार्यालयमा पुऱ्याउने काम सम्पन्न गरेको छ । कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय…

