निगरानी टाइम्स
नगर क्षेत्रभित्र लकडाउन कडाई गरिदै, सागसब्जी आयातमा रोक
बैशाख ६ गते, पथरी । मोरङ पथरीशनिश्चरे नगरपालिका कार्यालयले लकडाउनमा थप कडाई गर्दै नगर बाहिरबाट सागसब्जी र फलफुल भित्रिन समेत नदिने भएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएको र अन्य पालिकाहरुले पनि आआफ्नो पालिकामा लकडाउनलाई…

