निगरानी टाइम्स
वडाध्यक्ष ऐङ्देनमाथी लगाइएको आरोप पृष्टी गर्न नेकपाको चुनौति
बैशाख ९ गते, पथरी । नेकपाका नेता तथा पथरीशनिश्चरे नगरपालिका –१, का वडाध्यक्ष बाबुराम ऐङदेन माथि लगाइएको निराधार आरोप प्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) १ नं. वडा कमिटीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बैशाख ५…

