संघ संस्था
पथरीमा होटल खोल्ने र मास्क नलगाउनेलाई १ सय रुपैया जरिवाना
साउन १५ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा होटल नखोल्ने तथा मास्क नलगाई हिड्नेलाई १ सय रुपैयाँ जरिवाना गरिने निर्णय भएको छ । जिल्ला प्रहरी कार्यालयको निर्देशनमा इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे नगरपालिका कार्यालयको सहकार्यमा…

