संघ संस्था
दुई पालिकाको डाँस खोला विवाद समाधान
जेठ २७ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक यमुना विष्ट वास्तोलाको नेतृत्वमा नगरका विवाद उत्पन्न भएका क्षेत्रहरुको अवलोकन गरी विवाद निरुपणको पहल भएको छ । वास्तोलाले मंगलबार पथरीशनिश्चरे र कानेपोखरी गाउँपालिकाको…

