संघ संस्था
पथरीशनिश्चरेको बजेट साढे ८५ करोड, प्रशासनिक भवनको लागि ४ करोड ७० लाख
असार १२ गते, पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको आर्थिक बर्ष २०८१÷०८२ मा ८५ करोड ४१ लाख १८ हजार बजेट नगरसभाले पास गरेको छ । नगरपालिकाले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी नगरसभामा पारित बजेट सार्वजनिक गरेको…

