संघ संस्था
दुर्गा माविमा १४७ जना विद्यार्थीको आँखा चेकजाँच
१२ साउन, पथरी । मोरङको पथरीशनिश्चरे– ७ स्थित दुर्गा माविमा १ दिने आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । शिविरमा १४७ जना विद्यार्थीहरुको आँखा चेकजाँच गरिएको थियो । शुक्रबार विराटनगर आँखा अस्पताल विराटनगरको प्राविधक सहयोगमा आँखा…

