संघ संस्था
पथरीमा १५ बर्षिय युवतीको धारिलो हतियार प्रहार गरी हत्या
२२ फागुन, पथरी । मोरङको पथरीशनिश्चरे—७ स्थित लामाटोलीमा एक अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी १५ वर्षीय युवतीलाई हत्या गरेको छ । युवतीलाई सोमबार राति करिव १० बजे धारिलो हतियार प्रहार गरी हत्या गरेको हो ।…

