संघ संस्था
लोक नृत्यमा रेडस्टार मावि प्रदेशमै दोस्रो
४ फागुन, पथरी । मोरङको पथरीशनिश्चरे–२ मा रहेको रेडस्टार मावि प्याब्सन कोशी प्रदेश स्तरीय लोक नृत्य प्रतियोगितामा द्धितीय भएका छन् । प्याब्सन कोशी प्रदेशद्वारा मोरङको सुन्दरहरैँचामा विहिबार आयोजित प्रदेश स्तरीय लोक नृत्य प्रतियोगितामा रेडस्टार माविले दोस्रो…

