संघ संस्था
सहकारी अभियान्ता कृष्णकुमारी गुरुङलाई सम्मान
२२ चैत, कानेपोखरी । मोरङको कानेपोखरी ४ स्थित मिलनचोककी सहकारी अभियान्ता कृष्णकुमारी गुरुङ सम्मानित भएका छन् । ६७ औं राष्ट्रिय सहकारी दिवस २०८० को अवसरमा मोरङ जिल्ला सहकारी अभियानद्धारा मंगलबार विराटनगरमा सम्मानित भएका हुन । कानेपोखरी…

