संघ संस्था
भूल्के सुन्तोली वनको अध्यक्षमा भिम लिम्बु र उपाध्यक्षमा पूर्ण बोहोरा विजयी
८ पुस, कानेपोखरी । कानेपोखरी–६ स्थित विहिबारे पूर्व रहेको भुल्के सुन्तोली सामुदायिक वन उपभोत्ता समूहको अध्यक्षमा भिमराज लिम्बु र उपाध्यक्षमा पूर्णबहादुर बोहोरा निर्वाचित भएका छन् । शनिबार विहिबारेको पञ्चज्योती आधारभूत विद्यालयमा भएको चुनावमा भिमराज लिम्बुले ३५२…

