संस्कृति
कानेपोखरीमा उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई नगदसहित सम्मान
दिनेश सुब्बा १२ असार, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षाको नतिजाका आधारमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई नगद पुरस्कार सहित सम्मान गरेको छ । बिहिबार गाउँपालिकाको प्राङ्गणमा भएको कार्यक्रममा विभिन्न विद्यालयका कक्षा…

