स्थानीय
पथरीमा वन उद्यम तथा पर्यापर्यटन प्रदेश स्तरीय नेटवर्किङ गोष्ठी
फागनुन १४ गते, पथरी । वन तथा भूसंरक्षण विभागको सामुदायिक वन अध्ययन केन्द्र काठमाडौंको आयोजनामा वन उद्यम तथा पर्यापर्यटन प्रदेश स्तरीय नेटवर्किङ गोष्ठी सम्पन्न भएको छ । मोरङ पथरीशनिश्चरे–२ को हरियाली सामुदायिक वनमा शुक्रबार १ नम्बर…

