स्थानीय
प्रदेश संसद राईद्धारा कम्युटर कक्षाको उद्घाटन
माघ २६ गते, रमाइलो । प्रदेश १ का संसद सुर्यमाराज राईले कम्युटर कक्षाको आइतबार उद्घाटन गरेका छन् । मोरङको कोनपोखरी–५, भौसाबारीमा रहेको रमाइलो बहुमुखी क्याम्समा भखरै निर्माण सम्पन्न कम्युटर कक्षाको संसद राईले उद्घाटन गरेको हो ।…

