स्थानीय
कुष्ठरोग निवारण सम्बन्धी अन्तरक्रिया कार्यक्रम
माघ १८ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले आज ६८ औं विश्व कुष्ठरोग निवारण दिवशका अवसरमा कुष्ठरोग निवारण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरको स्वास्थ्य शाखाका…

