मुख्य खबर
जेनिथ स्कुलको ११ औं स्थापना दिवसमा सम्मान तथा पुरस्कार वितरण
फागुन १५ गते, रमाइलो । मोरङको कानेपोखरी –६, रमाइलोमा स्थापित जेनिथ इङ्लिस स्कुलले ११ औँ स्थापना दिवसमा विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेको छ । शुक्रबार शैक्षिक सत्र २०७६ सालमा नर्सरी देखी कक्षा ९ सम्मका विद्यार्थीहरु कक्षागत…

