मुख्य खबर
बयरवन खानेपानीको ९ औं साधारणसभा सम्पन्न
१६ कात्र्तिक, मोरङ । कानेपोखी गाउँपालिका –७, आइतबारेमा रहेको बयरवन खानेपानी तथा सरसफाई उपभोक्ता समितिको ९ औं साभरणसभा सम्पन्न भएको छ । कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नामको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाको सभापतित्व संस्थाका अध्यक्ष हरिप्रसाद पौडेलले गरेका…

