मुख्य खबर
सिएच आईटिफए तेक्वान्दोद्धारा बेल्ट ग्रेडिङ
७ मंसिर, मोरङ । सिएच आईटिफए तेक्वान्दो संघ मोरङले जुनियर बेल्ट ग्रेडिङ सम्पन्न गरेको छ । कानेपोखरी–६ रमाइलोमा शनिबार भएको गे्रडिङमा १४ जना जुनियर खेलाडीहरुको बेल्ट ग्रेडिङ गरेको हो । ग्रेडिङमा एल्लो बेल्ट ५ जना, स्टेप…

