मुख्य खबर
कांग्रेसले एकद्वार प्रणाली विपरीत चुनाबी प्रचार शैलिमा राहत वितरण गरेको भन्दै नेकपाको आपती
बैशाख ६ गते, कानेपोखरी । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) कानेपोखरी गाउँकमिटिले नेपाली कांग्रेसले एकद्वार प्रणाली विपरीत चुनाबी प्रचार शैलिमा राहत वितरण गरेको भन्दै नेकपा कानेपोखरीले आपती जनाएको छ । शनिबार कांग्रेस विरुद्ध बिज्ञप्ती प्रकाशन गर्दै संकटको बेला…

